The Nine Good Skillful Ones 1
Language : Nepali


Continuous playing:
Transcription by sentence

Translation by sentence
en
Whole text transcription

Whole text translation
en


Notes
उन र दिनजामा, उनै बारजामा,
सत्य र जुगको बाचा, द्वापरको बाचा,
साँचै नहारे है, बाचै नहारे है,
उनीमा रागो नाप्ता, उनी जागो नाप्ता,
गाउँ घुम्दै थिए, नगर घुम्दै थिए,
नगर फिर्दै थिए, गाउँ घुम्दै थिए,
एकु र हातमा चिण्डो, एकु र हातमा झोला,
जोगी र रुप गरी, जोगी र भेष गरी,
गाउँ घुम्दै थिए, गाउँ घुम्दै थिए,
निजै र भन्न लाग्यो, तदा भन्न लाग्यो,
नवै र जात गयो, छत्तीस वर्ण गयो,
अर्नै मिल्ने भइन, बर्नै मिल्ने भइन,
नवै र जात जामा, नवै वर्ण जामा,
अर्नै मिल्ने भइन, बर्नै मिल्ने भइन,
हातमा चिम्टो थियो, कामी र गाउँमा गयो,
बास देऊ पो भन्यो, जोगीरुप थियो,
भाबी र परमेश्‍वर त, हातमा चिण्डोसित,
लौका र चिण्डोसित, लौका र चिण्डोसित,
चिम्टा हातमा थियो, चिम्टा हातमा थियो,
बास देऊ पो भने, ढोली र गाउँमा गए,
बासै देऊ पो भने, नवै जातमा घुमे
, नवै वर्णै घुमे, अर्नै मिल्ने भइन, बर्नै मिल्ने भइन,
नवै र जात घुमे, नवै वर्णै घुमे,
सार्के र गाउँमा गए, बासै देऊ पो भने,
बासै छैन भने, रासै छैन भने,
अर्नै मिल्ने भइन, बर्नै मिल्ने भइन,
नवै र जात गए, छत्तीस वर्ण गए,
अर्नै खोज्दैछन् पो, बर्नै खोज्दैछन् पो,
भाबी र परमेश्‍वरले, भाबी र परमेश्‍वरले,
सार्के र गाउँमा गए, सार्के र गाउँमा गए,
बासै छैन भने, दमाईगाउँमा गए,
बासै छैन भने, रासै छैन भने,
नवै र जात गए, नवै वर्ण गए,
अर्नै मिल्ने भइन, बर्नै मिल्ने भइन,
अर्नै पाउने भइनन, बर्नै पाउने भइन,
नवै र जात जाँदा, नवै बर्न पाइनन्,
नवै अर्न पाइनन्, आखिरीको बेला,
आखिरीको बेला, उच्चा डाँडामा,
रुकुमकोट गए, हालापोखरीमा
बासमा देऊ पो भने, बास देऊ पो भने,
पातीमा झुप्रो थियो, पातीमा झुप्रो थियो,
बस पाहुना बस, सन्जौलीको बेला,
गन्जाउलीको रातमा, गन्जाउलीको रातमा,
कोई र पाहुना त, अलच्छिनको हुन्छौ,
कोई र पाहुना त, लच्छिर्नैको हुन्छौ,
चेर्ते गुन्द्रीमा, माटे थरुकीमा,
थकाई मेट्न लागे, थकाई मेट्न लागे,
बस र पाहुना बस, तदा य भनेर,
गोपि बाँसको मुरली, भकिम्लाको ठेकी,
तदा बजाउँदा त, उण्डै बजाउँदा त,
सगर गर्जी गयो, जिमिनमाता पनि,
खल र बल भयो, केको जोगी हौला,
केको जलन्तरी, भाबी परमेश्‍वर,
अचम्मैले मर्नु हो, बिचम्मैले मर्नु,
कुचन्बुढीजाले, खाने केई र थिन,
साहुसाहुदारको घरमा, साहुसाहुदारको घरमा,
धानमा कुट्न गयो, धानको ढुटो ल्यायो,
धानको ढुटो ल्यायो, धानको ढुटो ल्यायो,
कुचन्बुढाजाले, कूचो बाट्न लाग्यो,
साहुसाहुदारको घरमा, साहुसाहुदारको घरमा,
अचम्मैले मर्नु हो, बिचम्मैले मर्नु,
कूचो य बाटीर, नुन ढेका लिए,
कनमा रोटी हाल्यो, कुचन्बुढीजाले,
हाम्रो सुख यै छ, हाम्रो दुःख यै छ,
बस र पाहुना बस छ, सन्जौलीको बेला,
गन्जाउलीको रातमा, गन्जाउलीको रातमा,
तदा र भन्न लाग्यो हो, तदा भन्न लाग्यो,
बस र पाहुना बस, बस पाहुना बस,
तदा र दिन ल्याउन लागे, भाबी परमेश्‍वरलाई,
कनमा रोटी दिए, नुन ढेके दिए,
कनमा रोटी पनि, खायई भेसगरी,
भँडारखण्ड फ्याँके, भँडारखण्ड फ्याँके,
नुन ढिके पनि, खायई भेसगरी,
कुख्राखोलेस फ्याँके, कुख्राखोलेस फ्याँके,

खाए भेस गरी, खाए भेस गरी,
अचम्मैले मर्नु, बिचम्मैले मर्नु,
तदा भन्न लाग्यो, निजै भन्न लाग्यो,
परै फालम् नानी, तदा र भन्न लाग्यो,
आखिरीको बेला, आखिरीको घडी,
भाबी परमेश्‍वरले, भाबी परमेश्‍वर त,
मिठो निन्द्रा पसे, मिठो अल्झन पसे,
कुचन्बुढीजाले, कान्छा र कान्छा भाइ त,
भाबी परमेश्‍वर त, दुई भाइ थिए,
दुई र भाइजालाई, दुई र भाइजालाई,
अह्राउनको पनि, सजिलोमा भयो,
जाऊ न कान्छा भैया, धर्म गराई छोडम्,
धर्म लुटी छोडम्, कुचन्बुढाजा त,
कुचन्बुढीजा त, सत्यमा धारी रहेछन्, सत्यमा धारी रहेछन्,
धर्मधारी रहेछन्, धर्मधारी रहेछन्,
मनुष्य सिर्जाम् त, मनुष्य उब्जाम् त,
तदा र भन्न लागे, तिनी दुई भाइ त,
अचम्मैले मर्नु, कान्छा भाइलाई पनि,
अह्राउनमा लागे, अह्राउनमा लागे,
मनुष्य सिर्जाम् त, मनुष्य उब्जाम् त,
जाऊ न कान्छा भैया, सिल्टी र धन लिया,
सिल्टीमा धनजाको, मनुष्य सिर्जिनन्,
मनुष्य उब्जिनन्, काजै लाग्ने भइन,
कामै लाग्ने भइन, मनुष्य उब्जिनन्,
पित्तलधनजाको, मनुष्य उब्जाए,
मनुष्य सिर्जाए, पित्तलधनजाको,
पित्तलधनजा त, औगल्ने र भाँडा,
तम्क्याउने र भाँडा, मनुष्य सिर्जिनन्,
मनुष्य उब्जिनन्, पित्तलधनजाको,
ताँवो र धनजाको, मनुष्य सिर्जाए,
ताँवो र धनजा त, महादेवमा सिर्जे,
साँची र बस्ने भई,मनुष्य सिर्जिनन्, मनुष्य उब्जिनन्,
अचम्मैले मर्नु, बिचम्मैले मर्नु,
के मनुष्य उब्जम्, के मनुष्य सिर्जाम्,
तदा भन्न लाग्यो, निजै भन्न लाग्यो,
मनुष्य सिर्जिनन्, मनुष्य उब्जिनन्,
आखिरीको बेला, आखिरीको घडी,
के मनुष्य सिर्जाम्, डालापोथ्रा लिए,
पातीपतिङ्गर लिए, मनुष्य सिर्जिनन्,
मनुष्य उब्जिनन्, मनुष्य सिर्जिनन्,
अचम्मैले मर्नु, बिचम्मैले मर्नु,
आखिरीको बेला, आखिरीको घडी,
मनुष्य सिर्जिनन्, मनुष्य उब्जिनन्,
तदा भन्न लाग्यो, निजै भन्न लाग्यो,
नौ डाँडा गए, नौ गैरा गए,
मनुष्य सिर्जिनन्, मनुष्य उब्जिनन्,
पातीपतिङ्गरको, मनुष्य सिर्जिनन्,
भाबी परमेश्‍वरलाई, हत्या मर्नुभयो,
आखिरीको बेला, आखिरीको घडी,
लुँहाधन लिए, लुँहाधनजाको,
मनुष्य सिर्जिनन्, फलामधनजाको,
फलामधनजा त, कुटो कोदालो सिर्ज्यो,
फाली बाउसो सिर्ज्यो, मनुष्य उब्जिनन्,
मनुष्य सिर्जिनन्, के मनुष्य उब्जाम्,
के मनुष्य सिर्जाम्, तदा भन्न लाग्यो,
अचम्मैले मर्नु, बिचम्मैले मर्नु,
मनुष्य उब्जिनन्, मनुष्य सिर्जिनन्,
आखिरीको बेला, के मनुष्य सिर्जाम्,
के मनुष्य उब्जाम्, तदा भन्न लाग्यो,
दुईय भाइले त, सल्लाह गर्न लागे,
कुमालगाउँमा गए, माटो मटुलो लिए,
माटो मटुलोमा, पूर्व दिशा गए,
पूर्व दिशा जामा, सुनभालेको सूली,
लिली र पातल पसे, कालीदमार पसे,
लुहरडाली लिए, लुहरडाली लिए,
अगेनामा जलाई, अगेनामा जलाई,
खरानीको सिर्जन, खरानीको सिर्जन,
तदा गर्न लागे, नौ मूर्ति पनि,
तदा गराइदिंदा, तदा गराइदिंदा,
अंघार धेरै पर्‍यो, कालो मान्छे भयो,
खरानी धेरै पर्‍यो, सेतो मान्छे भयो,
नौ मूर्ति गराई, नौ मूर्ति गराई,
नौ र घडीसम्म, छत्तीस फुलसम्म,
जिमीय खनेर, जिमी मुर्चा घाले,
पासलपुसल गर्छन्, काटे खुन आउँछ,
जिमिन मुर्चा घाल्दा, जिमिन मुर्चा घाल्दा,
अचम्मैले मर्नु, बिचम्मैले मर्नु,
जिमिन ओफा घाल्दा, जिमिन ओफा घाल्दा,
नौ घडीसम्म, छत्तीस फुलसम्म,
उघारी र हेर्दा, उघारी र हेर्दा,
यसो हेर्दाखेरि, गाइलगुयल गर्दछन्,
पासलपुसल गर्छन्, काटे खुन आउँछ,
चिमोटेर पनि, रक्तै आउने भयो,
रक्तै आउँदाखेरि, मनुष्य सिर्जाएँ,
मनुष्य उब्जाएँ, तदा भन्न लाग्यो,
भाबी परमेश्‍वर त, दुई भाइ पो थिए,
हस्केउनमा लागे, हस्केउनमा लागे,
नौजा नौ बैनी त, जन्मपैदा गर्दिम्,
तदा यो भनेर, कुचन कुचन्बुढी,
जन्मपैदा गर्दे, पछिल्लो र देउमा,
लाटा बराम्सेरको, जुनीहैकम्मुनि,
जन्मपैदा गर्दे, भाइय कान्छाको,
तदा य बनाइदे, तदा य बनाइदे,
आखिरीको घडी, आखिरीको बेला,
तिनी तीन बैनीले, नौजा नौ बैनी त,
जन्मपैदा गर्दे, पइला भाले डाको,
गन्जाउलीको बेला, सुन्जाउलीको रातमा,
गुभे बाँसको मुरली, भकिम्लाको ठेकी,
तदा बजाउँछन् पो, उनले बजाउँदा त,
सगरै गुर्जि गयो, जिमिनमाता पनि,
थलमल भयो, केको जोगी होला,
केको जलन्तरी, भाबी परमेश्‍वर पो,
तदा रहेछौ भनी, कुचन्बुढाजा,
असिना धारा रोइ, बलिन धारा रोइ,
कुचन्बुढा…
On that good day, on that good date,
oath of the Age of Truth, oath of the Second Age,
not denying their word, not denying their oath,
to measure its strife, to measure its life,
they wandered in villages, wandered in towns,
roamed in towns, wandered in villages.
In one hand a gourd, in one hand an alms sack,
taking the form of jogīs, taking the norm of jogīs,
they wandered in villages, wandered in villages,
this began to say, that began to say,
went to all nine castes, went to the thirty-six classes,
no fare fit, no share fit.
Among all nine castes, among all nine classes,
no fare fit, no share fit.
Tongs in hand, they went to a blacksmith village.
"Give us a resting place," they said, had the form of jogīs.
Oh, Bhābī and Parmeśwar, with gourds in hand,
with bottlegourds, with bottlegourds,
had tongs in hand, had tongs in hand.
"Give us a resting place," they said, went to a drummer village.
"Give us a resting space," they said, wandered among all nine castes,
wandered among all nine classes, no fare fit, no share fit.
They wandered among all nine castes, wandered among all nine classes,
went to a cobbler village. "Give us a resting place," they said.
"There's no resting place," they said. "There's no resting space," they said,
no fare fit, no share fit,
wandered among all nine castes, wandered among all thirty-six classes.
As they sought fare, even as they sought a share,
Bhābī and Parmeśwar, Bhābī and Parmeśwar,
went to a cobbler village, went to a cobbler village,
"There's no resting place," they said, went to a tailor village.
"There's no resting place," they said. "There's no resting space," they said.
They wandered among all nine castes, wandered among all nine classes,
no fare fit, no share fit,
no fare fit, no share fit.
Going among all nine castes, found none of the nine fares,
found none of the nine shares, the final moment,
the final moment, on a high ridge,
went to Rukumkoṭ, at Exhausted Pond:
"Give us a resting place," they said. "Give us a resting space."
There was a thatched hovel, was a thatched hovel.
"Stay, guests, stay, it is dusk,
on a moonless night, on a moonless night.
Some guests, of course, bring misfortune,
some guests, of course, bring good fortune."
On a woven mat, on a woven blanket,
they began to rest, began to rest.
"Stay, guests, stay." That having been said,
a gopi bamboo flute, sumac wood jug-drum,
playing those then, oh, playing those then,
the skies swayed, Earth Mother as well,
turned and churned. "What kind of jogīs,
what kind of magicians, Bhābī, Parmeśwar?"
Yes, dying of suspense, dying of surprise,
good Bent Old Woman, having no food at all,
at homes of wealthy landholders, at homes of the wealthy,
went to husk rice, gathered the chaff,
gathered the chaff, gathered the chaff.
Good Bent Old Man, began to make a broom,
at homes of wealthy landholders, at homes of wealthy landholders.
Yes, dying of suspense, dying of surprise,
Having made a broom, earned a lump of salt,
served the chaff bread. Good Bent Old Woman:
"This is our gain, this is our pain,
stay, guests, stay, it is evening,
on a moonless night, on a moonless night,"
that she began to say, yes, that she began to say.
"Stay, guests, stay; stay, guests, stay."
They brought that to give, to Bhābī, Parmeśwar,
gave them the chaff bread, gave them the lump of salt.
The chaff bread as well, pretending to eat,
they threw it into the storeroom, threw it into the storeroom.
The lump of salt as well, pretending to eat,
they threw into the chicken coop, threw into the chicken coop,
[pause to cough, not transcribed]
pretending to eat, pretending to eat.
Dying of suspense, dying of surprise,
then began to say, this began to say:
"Cast it far, girl," that began to say.
the final moment, the final hour,
Bhābī, Parmeśwar, oh, Bhābī, Parmeśwar,
entered a sweet sleep, entered a sweet nap.
Good Bent Old Woman: "Oh, youngest little brothers,
oh, Bhābī, Parmeśwar." There were two brothers,
to the two brothers, to the two brothers,
whatever was ordered, was easily done.
"Let's go, little brother, we can quit disputing what is right,
we can quit this dharma fight. Oh, good Bent Old Man,
oh, good Bent Old Woman, prove to be truthful, prove to be truthful,
prove to be saintly, prove to be saintly,
oh, let's create man, oh, let's produce man,"
that began to say. Oh, those two brothers,
dying of suspense, to the youngest brother also,
began to give orders, began to give orders:
"Oh, let's create man, oh, let's produce man,
depart, little brother." He brought German silver,
of good German silver, man wasn't created,
man wasn't produced, it didn't fit,
that wasn't it, man wasn't produced.
Of good brass metal, produced a man,
created a man, of good brass metal.
Oh, the good brass metal, shining utensils,
glistening utensils, man wasn't created,
man wasn't produced, of good brass metal.
Of good copper metal, created a man.
Oh, good copper metal, creating Mahādev,
oh, useful as a witness, man wasn't created, man wasn't produced.
Dying of suspense, dying of surprise,
"What man can we produce, what man can we create?"
that they began to say, this they began to say,
man wasn't created, man wasn't produced.
the final moment, the final hour,
"What man can we create?" They brought twigs, branches,
brought fallen leaves, stalks. "Man wasn't created,
man wasn't produced, man wasn't created,"
Dying of suspense, dying of surprise,
the final moment, the final hour,
man wasn't created, man wasn't produced.
That they began to say, this they began to say,
went to nine ridges, went to nine valleys,
man wasn't created, man wasn't produced.
Of fallen leaves and stalks, man wasn't created,
for Bhābī, Parmeśwar, it was a disaster,
the final moment, the final hour,
They brought iron metal, of good iron metal,
man wasn't created, of good iron metal.
Oh, of good iron metal, hand hoes, mattocks were created,
plow-shoes, large hoes were created, man wasn't created,
man wasn't produced. "What man can we produce,
what man can we create?" that they began to say.
Dying of suspense, dying of surprise,
man wasn't created, man wasn't produced.
the final moment, what man can we create?"
what man can we produce?" that they began to say.
Oh, the two brothers, began to confer,
went to Potter Village, brought a small clay jar,
took the clay jar, went eastward.
Going eastward, droppings of a golden cock,
entered Crimson Copse, entered Dark Grove,
brought a black walnut bough, brought a black walnut bough,
burned it in the hearth, burned it in the hearth.
Creation of ashes, creation of ashes,
that they began to do, nine images also,
as they did that, as they did that,
with too much soot, the man was black,
with too much ash, the man was white.
They made nine images, made nine images,
for nine hours, for thirty-six minutes,
digging in the earth, put them in a trench in the earth,
they wave their arms and legs, if cut they bleed,
put in a trench in the earth, put in a trench in the earth.
Dying of suspense, dying of surprise,
putting them in a hollow, putting them in a hollow,
for nine hours, for thirty-six minutes.
Lifting them out to see, lifting them out to see,
looking at them, they tumble, they stumble,
they fumble, they bumble, if cut they bleed,
if pinched, blood flows.
As blood flowed: "We have created man,
have produced man," that they began to say.
Oh, Bhābī, Parmeśwar, there were two brothers,
they were pleased, were pleased:
"Oh, to the good Nine Little Sisters, we will grant birth."
Having said that, Bent Old Woman,
giving birth, at the end,
to dumb Barāmsera, beneath a proud incarnation,
giving birth, to the younger brother.
Making that, making that,
the final moment, the final hour,
those little sisters there, oh, the good Nine Little Sisters,
as they were granted birth, at first cockcrow,
in the dark of night, in the light of night,
a bamboo core flute, sumac wood jug-drum,
that they played. As they played them,
the skies roared with rain, Earth Mother as well,
became soft and muddy. "What kind of jogīs are these,
what kind of magicians? Bhābī, Parmeśwar,
it proves to be," Bent Old Woman said,
cries fountains of tears,
Bent Old Man… [recording interrupted]
S1 stop écouter
उन र दिनजामा, उनै बारजामा,

On that good day, on that good date,


NOTE : Haribān had some difficulty at the very beginning of the recital, hesitating and making several false starts, which shows how he would use certain lines to delay delivery: तदा र भन्न लाग्यो, तदा भन्न लाग्यो, अचम्मैले मर्नु, बिचम्मैले मर्नु, तदा र भन्न लाग्यो, नेजा भन्न लाग्यो, आखिरीको बेला, आखिरीको घडी, उन र दिनजामा, उनै बारजामा, तदा र भन्न लाग्यो, नेजै भन्न लाग्यो, नौजा र गुनामीले, तदा भन्न लाग्यो, उन र बारजाको, उनै दिनजाको, उनै बारजामा, उनै जुगजामा, उन र दिनजामा, उनै बारजामा, Then and it was said, then it was said, dying of suspense, dying of surprise, then and it was said, then this was said, the final moment, the final hour, on that good day, on that good date, then and it was said, then this was said, the Nine Good Skillful Ones, then it was said; of that good date, of that good day, of that good date, of that good age, on that good day, on that good date.
S2 stop écouter
सत्य र जुगको बाचा, द्वापरको बाचा,

oath of the Age of Truth, oath of the Second Age,

S3 stop écouter
साँचै नहारे है, बाचै नहारे है,

not denying their word, not denying their oath,

S4 stop écouter
उनीमा रागो नाप्ता, उनी जागो नाप्ता,

to measure its strife, to measure its life,


NOTE : lāgo bhāgo hernu.
S5 stop écouter
गाउँ घुम्दै थिए, नगर घुम्दै थिए,

they wandered in villages, wandered in towns,

S6 stop écouter
नगर फिर्दै थिए, गाउँ घुम्दै थिए,

roamed in towns, wandered in villages.

S7 stop écouter
एकु र हातमा चिण्डो, एकु र हातमा झोला,

In one hand a gourd, in one hand an alms sack,

S8 stop écouter
जोगी र रुप गरी, जोगी र भेष गरी,

taking the form of jogīs, taking the norm of jogīs,

S9 stop écouter
गाउँ घुम्दै थिए, गाउँ घुम्दै थिए,

they wandered in villages, wandered in villages,

S10 stop écouter
निजै र भन्न लाग्यो, तदा भन्न लाग्यो,

this began to say, that began to say,

S11 stop écouter
नवै र जात गयो, छत्तीस वर्ण गयो,

went to all nine castes, went to the thirty-six classes,

S12 stop écouter
अर्नै मिल्ने भइन, बर्नै मिल्ने भइन,

no fare fit, no share fit.

S13 stop écouter
नवै र जात जामा, नवै वर्ण जामा,

Among all nine castes, among all nine classes,

S14 stop écouter
अर्नै मिल्ने भइन, बर्नै मिल्ने भइन,

no fare fit, no share fit.

S15 stop écouter
हातमा चिम्टो थियो, कामी र गाउँमा गयो,

Tongs in hand, they went to a blacksmith village.

S16 stop écouter
बास देऊ पो भन्यो, जोगीरुप थियो,

"Give us a resting place," they said, had the form of jogīs.

S17 stop écouter
भाबी र परमेश्‍वर त, हातमा चिण्डोसित,

Oh, Bhābī and Parmeśwar, with gourds in hand,

S18 stop écouter
लौका र चिण्डोसित, लौका र चिण्डोसित,

with bottlegourds, with bottlegourds,


NOTE : laukā. A long narrow gourd that hangs in the air from a vine.
S19 stop écouter
चिम्टा हातमा थियो, चिम्टा हातमा थियो,

had tongs in hand, had tongs in hand.

S20 stop écouter
बास देऊ पो भने, ढोली र गाउँमा गए,

"Give us a resting place," they said, went to a drummer village.

S21 stop écouter
बासै देऊ पो भने, नवै जातमा घुमे

"Give us a resting space," they said, wandered among all nine castes,

S22 stop écouter
, नवै वर्णै घुमे, अर्नै मिल्ने भइन, बर्नै मिल्ने भइन,

wandered among all nine classes, no fare fit, no share fit.

S23 stop écouter
नवै र जात घुमे, नवै वर्णै घुमे,

They wandered among all nine castes, wandered among all nine classes,

S24 stop écouter
सार्के र गाउँमा गए, बासै देऊ पो भने,

went to a cobbler village. "Give us a resting place," they said.

S25 stop écouter
बासै छैन भने, रासै छैन भने,

"There's no resting place," they said. "There's no resting space," they said,

S26 stop écouter
अर्नै मिल्ने भइन, बर्नै मिल्ने भइन,

no fare fit, no share fit,

S27 stop écouter
नवै र जात गए, छत्तीस वर्ण गए,

wandered among all nine castes, wandered among all thirty-six classes.

S28 stop écouter
अर्नै खोज्दैछन् पो, बर्नै खोज्दैछन् पो,

As they sought fare, even as they sought a share,

S29 stop écouter
भाबी र परमेश्‍वरले, भाबी र परमेश्‍वरले,

Bhābī and Parmeśwar, Bhābī and Parmeśwar,

S30 stop écouter
सार्के र गाउँमा गए, सार्के र गाउँमा गए,

went to a cobbler village, went to a cobbler village,

S31 stop écouter
बासै छैन भने, दमाईगाउँमा गए,

"There's no resting place," they said, went to a tailor village.

S32 stop écouter
बासै छैन भने, रासै छैन भने,

"There's no resting place," they said. "There's no resting space," they said.

S33 stop écouter
नवै र जात गए, नवै वर्ण गए,

They wandered among all nine castes, wandered among all nine classes,

S34 stop écouter
अर्नै मिल्ने भइन, बर्नै मिल्ने भइन,

no fare fit, no share fit,

S35 stop écouter
अर्नै पाउने भइनन, बर्नै पाउने भइन,

no fare fit, no share fit.

S36 stop écouter
नवै र जात जाँदा, नवै बर्न पाइनन्,

Going among all nine castes, found none of the nine fares,

S37 stop écouter
नवै अर्न पाइनन्, आखिरीको बेला,

found none of the nine shares, the final moment,

S38 stop écouter
आखिरीको बेला, उच्चा डाँडामा,

the final moment, on a high ridge,

S39 stop écouter
रुकुमकोट गए, हालापोखरीमा

went to Rukumkoṭ, at Exhausted Pond:


NOTE : Hālā Pokhārī. hālā. Fatigue, distress, exhaustion. There is a place with this name in Dhor. It is said to have once been a lake, but now is just a muddy area that fills only when the snow melt is heavy.
S40 stop écouter
बासमा देऊ पो भने, बास देऊ पो भने,

"Give us a resting place," they said. "Give us a resting space."

S41 stop écouter
पातीमा झुप्रो थियो, पातीमा झुप्रो थियो,

There was a thatched hovel, was a thatched hovel.

S42 stop écouter
बस पाहुना बस, सन्जौलीको बेला,

"Stay, guests, stay, it is dusk,

S43 stop écouter
गन्जाउलीको रातमा, गन्जाउलीको रातमा,

on a moonless night, on a moonless night.

S44 stop écouter
कोई र पाहुना त, अलच्छिनको हुन्छौ,

Some guests, of course, bring misfortune,

S45 stop écouter
कोई र पाहुना त, लच्छिर्नैको हुन्छौ,

some guests, of course, bring good fortune."

S46 stop écouter
चेर्ते गुन्द्रीमा, माटे थरुकीमा,

On a woven mat, on a woven blanket,

S47 stop écouter
थकाई मेट्न लागे, थकाई मेट्न लागे,

they began to rest, began to rest.

S48 stop écouter
बस र पाहुना बस, तदा य भनेर,

"Stay, guests, stay." That having been said,

S49 stop écouter
गोपि बाँसको मुरली, भकिम्लाको ठेकी,

a gopi bamboo flute, sumac wood jug-drum,


NOTE : gopi bā̃s. Said to be a type of bamboo good for making a flute, but pronounced gubhe later in this recital, so it may mean the core or heartwood of bamboo (though bamboo of course is hollow).
NOTE : bhakimlā. Properly, bhaki-amilo. Sumac, rhus javanica (APROSC 93), identified locally as excellent wood for making a two-headed drum. A water jug from the wood of this tree is used when making offerings to witches.
S50 stop écouter
तदा बजाउँदा त, उण्डै बजाउँदा त,

playing those then, oh, playing those then,


NOTE : uṇḍai = tadā.
S51 stop écouter
सगर गर्जी गयो, जिमिनमाता पनि,

the skies swayed, Earth Mother as well,

S52 stop écouter
खल र बल भयो, केको जोगी हौला,

turned and churned. "What kind of jogīs,

S53 stop écouter
केको जलन्तरी, भाबी परमेश्‍वर,

what kind of magicians, Bhābī, Parmeśwar?"

S54 stop écouter
अचम्मैले मर्नु हो, बिचम्मैले मर्नु,

Yes, dying of suspense, dying of surprise,

S55 stop écouter
कुचन्बुढीजाले, खाने केई र थिन,

good Bent Old Woman, having no food at all,


NOTE : kucanbuḍī. "Bent Old Woman" = kuṭumbuḍī in the Jājarkoṭ texts and in Mandev's Alcohol Recital, XI.5. However, there is in Shepherd & Shepherd (11) the unexplained gloss of "Magar Priest" for kutmx.
S56 stop écouter
साहुसाहुदारको घरमा, साहुसाहुदारको घरमा,

at homes of wealthy landholders, at homes of the wealthy,

S57 stop écouter
धानमा कुट्न गयो, धानको ढुटो ल्यायो,

went to husk rice, gathered the chaff,

S58 stop écouter
धानको ढुटो ल्यायो, धानको ढुटो ल्यायो,

gathered the chaff, gathered the chaff.

S59 stop écouter
कुचन्बुढाजाले, कूचो बाट्न लाग्यो,

Good Bent Old Man, began to make a broom,

S60 stop écouter
साहुसाहुदारको घरमा, साहुसाहुदारको घरमा,

at homes of wealthy landholders, at homes of wealthy landholders.

S61 stop écouter
अचम्मैले मर्नु हो, बिचम्मैले मर्नु,

Yes, dying of suspense, dying of surprise,

S62 stop écouter
कूचो य बाटीर, नुन ढेका लिए,

Having made a broom, earned a lump of salt,

S63 stop écouter
कनमा रोटी हाल्यो, कुचन्बुढीजाले,

served the chaff bread. Good Bent Old Woman:

S64 stop écouter
हाम्रो सुख यै छ, हाम्रो दुःख यै छ,

"This is our gain, this is our pain,

S65 stop écouter
बस र पाहुना बस छ, सन्जौलीको बेला,

stay, guests, stay, it is evening,

S66 stop écouter
गन्जाउलीको रातमा, गन्जाउलीको रातमा,

on a moonless night, on a moonless night,"

S67 stop écouter
तदा र भन्न लाग्यो हो, तदा भन्न लाग्यो,

that she began to say, yes, that she began to say.

S68 stop écouter
बस र पाहुना बस, बस पाहुना बस,

"Stay, guests, stay; stay, guests, stay."

S69 stop écouter
तदा र दिन ल्याउन लागे, भाबी परमेश्‍वरलाई,

They brought that to give, to Bhābī, Parmeśwar,

S70 stop écouter
कनमा रोटी दिए, नुन ढेके दिए,

gave them the chaff bread, gave them the lump of salt.

S71 stop écouter
कनमा रोटी पनि, खायई भेसगरी,

The chaff bread as well, pretending to eat,

S72 stop écouter
भँडारखण्ड फ्याँके, भँडारखण्ड फ्याँके,

they threw it into the storeroom, threw it into the storeroom.

S73 stop écouter
नुन ढिके पनि, खायई भेसगरी,

The lump of salt as well, pretending to eat,

S74 stop écouter
कुख्राखोलेस फ्याँके, कुख्राखोलेस फ्याँके,

they threw into the chicken coop, threw into the chicken coop,

S75 stop écouter


[pause to cough, not transcribed]

S76 stop écouter
खाए भेस गरी, खाए भेस गरी,

pretending to eat, pretending to eat.

S77 stop écouter
अचम्मैले मर्नु, बिचम्मैले मर्नु,

Dying of suspense, dying of surprise,

S78 stop écouter
तदा भन्न लाग्यो, निजै भन्न लाग्यो,

then began to say, this began to say:

S79 stop écouter
परै फालम् नानी, तदा र भन्न लाग्यो,

"Cast it far, girl," that began to say.

S80 stop écouter
आखिरीको बेला, आखिरीको घडी,

the final moment, the final hour,

S81 stop écouter
भाबी परमेश्‍वरले, भाबी परमेश्‍वर त,

Bhābī, Parmeśwar, oh, Bhābī, Parmeśwar,

S82 stop écouter
मिठो निन्द्रा पसे, मिठो अल्झन पसे,

entered a sweet sleep, entered a sweet nap.


NOTE : aljhan. A short nap.
S83 stop écouter
कुचन्बुढीजाले, कान्छा र कान्छा भाइ त,

Good Bent Old Woman: "Oh, youngest little brothers,

S84 stop écouter
भाबी परमेश्‍वर त, दुई भाइ थिए,

oh, Bhābī, Parmeśwar." There were two brothers,

S85 stop écouter
दुई र भाइजालाई, दुई र भाइजालाई,

to the two brothers, to the two brothers,

S86 stop écouter
अह्राउनको पनि, सजिलोमा भयो,

whatever was ordered, was easily done.

S87 stop écouter
जाऊ न कान्छा भैया, धर्म गराई छोडम्,

"Let's go, little brother, we can quit disputing what is right,

S88 stop écouter
धर्म लुटी छोडम्, कुचन्बुढाजा त,

we can quit this dharma fight. Oh, good Bent Old Man,

S89 stop écouter
कुचन्बुढीजा त, सत्यमा धारी रहेछन्, सत्यमा धारी रहेछन्,

oh, good Bent Old Woman, prove to be truthful, prove to be truthful,

S90 stop écouter
धर्मधारी रहेछन्, धर्मधारी रहेछन्,

prove to be saintly, prove to be saintly,

S91 stop écouter
मनुष्य सिर्जाम् त, मनुष्य उब्जाम् त,

oh, let's create man, oh, let's produce man,"

S92 stop écouter
तदा र भन्न लागे, तिनी दुई भाइ त,

that began to say. Oh, those two brothers,

S93 stop écouter
अचम्मैले मर्नु, कान्छा भाइलाई पनि,

dying of suspense, to the youngest brother also,

S94 stop écouter
अह्राउनमा लागे, अह्राउनमा लागे,

began to give orders, began to give orders:

S95 stop écouter
मनुष्य सिर्जाम् त, मनुष्य उब्जाम् त,

"Oh, let's create man, oh, let's produce man,


NOTE : For related versions of creation, see de Sales [1991:195ff] and Lecomte-Tilouine [1991:482ff.]
S96 stop écouter
जाऊ न कान्छा भैया, सिल्टी र धन लिया,

depart, little brother." He brought German silver,

S97 stop écouter
सिल्टीमा धनजाको, मनुष्य सिर्जिनन्,

of good German silver, man wasn't created,

S98 stop écouter
मनुष्य उब्जिनन्, काजै लाग्ने भइन,

man wasn't produced, it didn't fit,

S99 stop écouter
कामै लाग्ने भइन, मनुष्य उब्जिनन्,

that wasn't it, man wasn't produced.

S100 stop écouter
पित्तलधनजाको, मनुष्य उब्जाए,

Of good brass metal, produced a man,

S101 stop écouter
मनुष्य सिर्जाए, पित्तलधनजाको,

created a man, of good brass metal.

S102 stop écouter
पित्तलधनजा त, औगल्ने र भाँडा,

Oh, the good brass metal, shining utensils,

S103 stop écouter
तम्क्याउने र भाँडा, मनुष्य सिर्जिनन्,

glistening utensils, man wasn't created,

S104 stop écouter
मनुष्य उब्जिनन्, पित्तलधनजाको,

man wasn't produced, of good brass metal.

S105 stop écouter
ताँवो र धनजाको, मनुष्य सिर्जाए,

Of good copper metal, created a man.

S106 stop écouter
ताँवो र धनजा त, महादेवमा सिर्जे,

Oh, good copper metal, creating Mahādev,

S107 stop écouter
साँची र बस्ने भई,मनुष्य सिर्जिनन्, मनुष्य उब्जिनन्,

oh, useful as a witness, man wasn't created, man wasn't produced.


NOTE : Refers not only to an item of copper as "Mahādev", but also to the local tradition of taking oaths on such an item.
S108 stop écouter
अचम्मैले मर्नु, बिचम्मैले मर्नु,

Dying of suspense, dying of surprise,

S109 stop écouter
के मनुष्य उब्जम्, के मनुष्य सिर्जाम्,

"What man can we produce, what man can we create?"

S110 stop écouter
तदा भन्न लाग्यो, निजै भन्न लाग्यो,

that they began to say, this they began to say,

S111 stop écouter
मनुष्य सिर्जिनन्, मनुष्य उब्जिनन्,

man wasn't created, man wasn't produced.

S112 stop écouter
आखिरीको बेला, आखिरीको घडी,

the final moment, the final hour,

S113 stop écouter
के मनुष्य सिर्जाम्, डालापोथ्रा लिए,

"What man can we create?" They brought twigs, branches,

S114 stop écouter
पातीपतिङ्गर लिए, मनुष्य सिर्जिनन्,

brought fallen leaves, stalks. "Man wasn't created,

S115 stop écouter
मनुष्य उब्जिनन्, मनुष्य सिर्जिनन्,

man wasn't produced, man wasn't created,"

S116 stop écouter
अचम्मैले मर्नु, बिचम्मैले मर्नु,

Dying of suspense, dying of surprise,

S117 stop écouter
आखिरीको बेला, आखिरीको घडी,

the final moment, the final hour,

S118 stop écouter
मनुष्य सिर्जिनन्, मनुष्य उब्जिनन्,

man wasn't created, man wasn't produced.

S119 stop écouter
तदा भन्न लाग्यो, निजै भन्न लाग्यो,

That they began to say, this they began to say,

S120 stop écouter
नौ डाँडा गए, नौ गैरा गए,

went to nine ridges, went to nine valleys,

S121 stop écouter
मनुष्य सिर्जिनन्, मनुष्य उब्जिनन्,

man wasn't created, man wasn't produced.

S122 stop écouter
पातीपतिङ्गरको, मनुष्य सिर्जिनन्,

Of fallen leaves and stalks, man wasn't created,

S123 stop écouter
भाबी परमेश्‍वरलाई, हत्या मर्नुभयो,

for Bhābī, Parmeśwar, it was a disaster,

S124 stop écouter
आखिरीको बेला, आखिरीको घडी,

the final moment, the final hour,

S125 stop écouter
लुँहाधन लिए, लुँहाधनजाको,

They brought iron metal, of good iron metal,

S126 stop écouter
मनुष्य सिर्जिनन्, फलामधनजाको,

man wasn't created, of good iron metal.

S127 stop écouter
फलामधनजा त, कुटो कोदालो सिर्ज्यो,

Oh, of good iron metal, hand hoes, mattocks were created,

S128 stop écouter
फाली बाउसो सिर्ज्यो, मनुष्य उब्जिनन्,

plow-shoes, large hoes were created, man wasn't created,


NOTE : bāuso. Digging tool similar to a kodālo.
S129 stop écouter
मनुष्य सिर्जिनन्, के मनुष्य उब्जाम्,

man wasn't produced. "What man can we produce,

S130 stop écouter
के मनुष्य सिर्जाम्, तदा भन्न लाग्यो,

what man can we create?" that they began to say.

S131 stop écouter
अचम्मैले मर्नु, बिचम्मैले मर्नु,

Dying of suspense, dying of surprise,

S132 stop écouter
मनुष्य उब्जिनन्, मनुष्य सिर्जिनन्,

man wasn't created, man wasn't produced.

S133 stop écouter
आखिरीको बेला, के मनुष्य सिर्जाम्,

the final moment, what man can we create?"

S134 stop écouter
के मनुष्य उब्जाम्, तदा भन्न लाग्यो,

what man can we produce?" that they began to say.

S135 stop écouter
दुईय भाइले त, सल्लाह गर्न लागे,

Oh, the two brothers, began to confer,

S136 stop écouter
कुमालगाउँमा गए, माटो मटुलो लिए,

went to Potter Village, brought a small clay jar,


NOTE : māṭolo (later maṭulu). A small clay pot, most often used for fermenting beer (ghaiṭo).
S137 stop écouter
माटो मटुलोमा, पूर्व दिशा गए,

took the clay jar, went eastward.

S138 stop écouter
पूर्व दिशा जामा, सुनभालेको सूली,

Going eastward, droppings of a golden cock,

S139 stop écouter
लिली र पातल पसे, कालीदमार पसे,

entered Crimson Copse, entered Dark Grove,

S140 stop écouter
लुहरडाली लिए, लुहरडाली लिए,

brought a black walnut bough, brought a black walnut bough,

S141 stop écouter
अगेनामा जलाई, अगेनामा जलाई,

burned it in the hearth, burned it in the hearth.

S142 stop écouter
खरानीको सिर्जन, खरानीको सिर्जन,

Creation of ashes, creation of ashes,

S143 stop écouter
तदा गर्न लागे, नौ मूर्ति पनि,

that they began to do, nine images also,

S144 stop écouter
तदा गराइदिंदा, तदा गराइदिंदा,

as they did that, as they did that,

S145 stop écouter
अंघार धेरै पर्‍यो, कालो मान्छे भयो,

with too much soot, the man was black,

S146 stop écouter
खरानी धेरै पर्‍यो, सेतो मान्छे भयो,

with too much ash, the man was white.

S147 stop écouter
नौ मूर्ति गराई, नौ मूर्ति गराई,

They made nine images, made nine images,

S148 stop écouter
नौ र घडीसम्म, छत्तीस फुलसम्म,

for nine hours, for thirty-six minutes,


NOTE : phul = palā. One second.
S149 stop écouter
जिमीय खनेर, जिमी मुर्चा घाले,

digging in the earth, put them in a trench in the earth,

S150 stop écouter
पासलपुसल गर्छन्, काटे खुन आउँछ,

they wave their arms and legs, if cut they bleed,

S151 stop écouter
जिमिन मुर्चा घाल्दा, जिमिन मुर्चा घाल्दा,

put in a trench in the earth, put in a trench in the earth.

S152 stop écouter
अचम्मैले मर्नु, बिचम्मैले मर्नु,

Dying of suspense, dying of surprise,

S153 stop écouter
जिमिन ओफा घाल्दा, जिमिन ओफा घाल्दा,

putting them in a hollow, putting them in a hollow,

S154 stop écouter
नौ घडीसम्म, छत्तीस फुलसम्म,

for nine hours, for thirty-six minutes.

S155 stop écouter
उघारी र हेर्दा, उघारी र हेर्दा,

Lifting them out to see, lifting them out to see,

S156 stop écouter
यसो हेर्दाखेरि, गाइलगुयल गर्दछन्,

looking at them, they tumble, they stumble,


NOTE : āilguyal. To move restlessly (camalāunu).
S157 stop écouter
पासलपुसल गर्छन्, काटे खुन आउँछ,

they fumble, they bumble, if cut they bleed,

S158 stop écouter
चिमोटेर पनि, रक्तै आउने भयो,

if pinched, blood flows.

S159 stop écouter
रक्तै आउँदाखेरि, मनुष्य सिर्जाएँ,

As blood flowed: "We have created man,

S160 stop écouter
मनुष्य उब्जाएँ, तदा भन्न लाग्यो,

have produced man," that they began to say.

S161 stop écouter
भाबी परमेश्‍वर त, दुई भाइ पो थिए,

Oh, Bhābī, Parmeśwar, there were two brothers,

S162 stop écouter
हस्केउनमा लागे, हस्केउनमा लागे,

they were pleased, were pleased:


NOTE : haskeunu. To be happy, to be satisfied (khuśī hunu).
S163 stop écouter
नौजा नौ बैनी त, जन्मपैदा गर्दिम्,

"Oh, to the good Nine Little Sisters, we will grant birth."

S164 stop écouter
तदा यो भनेर, कुचन कुचन्बुढी,

Having said that, Bent Old Woman,

S165 stop écouter
जन्मपैदा गर्दे, पछिल्लो र देउमा,

giving birth, at the end,

S166 stop écouter
लाटा बराम्सेरको, जुनीहैकम्मुनि,

to dumb Barāmsera, beneath a proud incarnation,


NOTE : Bāramsera. Pronounced Barāṅsera by Mandev Kumaĩ in IV.3. sera may be an honorific suffix derived from 'sehr, the elder. 'sehro, elder, chief (Watters & Watters 98); it is clearly used as such in Mandev's Impasse Recital, VI.2.
S167 stop écouter
जन्मपैदा गर्दे, भाइय कान्छाको,

giving birth, to the younger brother.

S168 stop écouter
तदा य बनाइदे, तदा य बनाइदे,

Making that, making that,

S169 stop écouter
आखिरीको घडी, आखिरीको बेला,

the final moment, the final hour,

S170 stop écouter
तिनी तीन बैनीले, नौजा नौ बैनी त,

those little sisters there, oh, the good Nine Little Sisters,

S171 stop écouter
जन्मपैदा गर्दे, पइला भाले डाको,

as they were granted birth, at first cockcrow,

S172 stop écouter
गन्जाउलीको बेला, सुन्जाउलीको रातमा,

in the dark of night, in the light of night,

S173 stop écouter
गुभे बाँसको मुरली, भकिम्लाको ठेकी,

a bamboo core flute, sumac wood jug-drum,

S174 stop écouter
तदा बजाउँछन् पो, उनले बजाउँदा त,

that they played. As they played them,

S175 stop écouter
सगरै गुर्जि गयो, जिमिनमाता पनि,

the skies roared with rain, Earth Mother as well,

S176 stop écouter
थलमल भयो, केको जोगी होला,

became soft and muddy. "What kind of jogīs are these,

S177 stop écouter
केको जलन्तरी, भाबी परमेश्‍वर पो,

what kind of magicians? Bhābī, Parmeśwar,

S178 stop écouter
तदा रहेछौ भनी, कुचन्बुढाजा,

it proves to be," Bent Old Woman said,

S179 stop écouter
असिना धारा रोइ, बलिन धारा रोइ,

cries fountains of tears,


NOTE : balin = balindra. Torrential.
S180 stop écouter
कुचन्बुढा…

Bent Old Man… [recording interrupted]